द ब्लुटुथ रिवोल्यूशन: म्यासेजिङमा सुरक्षित र निशुल्क अफलाइन सुबिधा
इन्टरनेट दुनिया र सिम नेटवर्क बिना: ब्लुटुथ मेसेजिङको नयाँ अध्याय In Image: Jack Dorsey and Bitchat logo आजको डिजिटल युगमा इन्टरनेटविहीन जीवनको कल्पना गर्न पनि गाह्रो हुन्छ। तर, प्रविधिको विकाससँगै अब इन्टरनेट र सिम कार्डबिना पनि एकअर्कासँग सम्पर…